काठमाडौं । नेपाल धितोपत्र बोर्डले होटल फरेष्ट इनलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले आइतबार कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
यो सँगै होटलले प्रतिकित्ता सय रुपैयाँ दरले ४० लाख कित्ता सेयर निष्काशन गर्ने छ ।
यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।








प्रतिक्रिया दिनुहोस्