Skip to content

एअरपोर्ट अगाडि ठूलो आगलागी,विवरण आउन बाँकी

nabil bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आगलागी भएको छ ।

अहिले ठूलो आगोको कालो मुस्लो देखिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार गैरीगाउँमा रहेको एक काठ गोदाममा आगलागी भएको हो ।

यसको कारणबाट थाहा हुन सकेको छैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life