Skip to content

तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले आजै राजीनामा दिँदै

nabil bank

काठमाडौ । तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् ।

घिसिङले अहिले ९ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन् ।

घिसिङले जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life