Skip to content

घिरौँला १२०, निबुवा प्रतिकिलो ७० रुपैयाँ

nabil bank

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रुपैयाँ ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रुपैयाँ १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रुपैयाँ १०५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रुपैयाँ १२०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रुपैयाँ ११५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रुपैयाँ ११०, आलु रातो प्रतिकिलो रुपैयाँ ३२, आलु रातो (भारतीय) प्रतिकिलो रुपैयाँ २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रुपैयाँ ४९ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रुपैयाँ ७५, गाजर (तराई) प्रतिकिलो रुपैयाँ ६०, बन्दा (लोकल) प्रतिकिलो रुपैयाँ ५५, बन्दा (तराई) प्रतिकिलो रुपैयाँ ४५, बन्दा (नरिबल) प्रतिकिलो रुपैयाँ ५०, काउली स्थानीय प्रतिकिलो रुपैयाँ ७५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रुपैयाँ ९०, काउली तराई प्रतिकिलो रुपैयाँ ६०, रातो मूला प्रतिकिलो रुपैयाँ ४०, सेतो मूला (लोकल) प्रतिकिलो रुपैयाँ २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रुपैयाँ २५, भन्टा लाम्चो प्रतिकिलो रुपैयाँ ८०, भन्टा डल्लो प्रतिकिलो रुपैयाँ ८०, मकै बोडी प्रतिकिलो रुपैयाँ ५५ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रुपैयाँ ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रुपैयाँ १४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रुपैयाँ १२०, घिउ सिमी (राजमा) प्रतिकिलो रुपैयाँ ९०, टाटे सिमी प्रतिकिलो रुपैयाँ ९०, तिते करेला प्रतिकिलो रुपैयाँ १३०, लौका प्रतिकिलो रुपैयाँ ८०, घिरौँला प्रतिकिलो रुपैयाँ १२०, फर्सी पाकेको प्रतिकिलो रुपैयाँ ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रुपैयाँ ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रुपैयाँ ५५, सलगम प्रतिकिलो ९०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रुपैयाँ ७०, पिँडालु प्रतिकिलो रुपैयाँ ७० र स्कुस प्रतिकिलो रुपैयाँ ३५ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रुपैयाँ ३०, पालुङ्गो प्रतिकेजी रुपैयाँ ८०, चमसुर प्रतिकिलो रुपैयाँ ८०, तोरीको साग प्रतिकिलो रुपैयाँ ५०, मेथीको साग प्रतिकिलो रुपैयाँ ८०, हरियो प्याज प्रतिकिलो रुपैयाँ ४५, बकुला प्रतिकिलो रुपैयाँ ११०, तरुपैयाँल प्रतिकिलो रुपैयाँ ८०, च्याउ (कन्य) प्रतिकिलो रुपैयाँ १५०, च्याउ (डल्ले) प्रतिकिलो रुपैयाँ ४०० र प्रतिकिलो रुपैयाँ २५०, राजा च्याउ प्रतिकिलो रुपैयाँ ३०० र सिताके च्याउ प्रतिकिलो रुपैयाँ १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रुपैयाँ १२०, चुकुन्दर प्रतिकिलो रुपैयाँ ८०, रातो बन्दा प्रतिकिलो रुपैयाँ २२०, जिरीको साग प्रतिकिलो रुपैयाँ १५०, गाँठकोभी प्रतिकिलो रुपैयाँ ८५, सेलरी प्रतिकिलो रुपैयाँ ३००, पार्सले प्रतिकिलो रुपैयाँ ७००, सौफको साग प्रतिकिलो रुपैयाँ ८०, पुदिना प्रतिकिलो रुपैयाँ ३००, गान्टेमुला प्रतिकिलो रुपैयाँ ८०, इमली प्रतिकिलो रुपैयाँ १८०, तामा प्रतिकिलो रुपैयाँ १२०, तोफु प्रतिकिलो रुपैयाँ १५० र गुन्द्रुपैयाँक प्रतिकिलो रुपैयाँ ४०० तोकिएको छ ।

रुपैयाँख टमाटर प्रतिकिलो रुपैयाँ २४०, स्याउ (झोले) प्रतिकिलो रुपैयाँ २८०, स्याउ (फुजी) प्रतिकिलो रुपैयाँ ३५०, केरा (दर्जन) रुपैयाँ २००, कागती प्रतिकिलो रुपैयाँ ९०, अनार प्रतिकिलो रुपैयाँ ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रुपैयाँ १५०, तरबुजा हरियो प्रतिकिलो रुपैयाँ १००, मौसम प्रतिकिलो रुपैयाँ १२०, जुनार प्रतिकिलो रुपैयाँ १२०, भुइँकटहर प्रतिगोटा रुपैयाँ १५५, काँक्रो (लोकल) प्रतिकिलो रुपैयाँ १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रुपैयाँ ७०, निबुवा प्रतिकिलो रुपैयाँ ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रुपैयाँ २३०, मेवा (नेपाली) प्रतिकिलो रुपैयाँ ७०, मेवा (भारतीय) प्रतिकिलो रुपैयाँ ११०, लप्सी प्रतिकिलो रुपैयाँ ८०, स्ट्रबेरी प्रतिकिलो रुपैयाँ ५००, किबी प्रतिकिलो रुपैयाँ ३००, र एभोकाडो प्रतिकिलो रुपैयाँ ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रुपैयाँ ८०, अदुवा प्रतिकिलो रुपैयाँ ९०, सुकेको खुर्सानी प्रतिकिलो रुपैयाँ ४५०, खुर्सानी हरियो प्रतिकिलो रुपैयाँ १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रुपैयाँ १२०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रुपैयाँ ४२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रुपैयाँ ९०, भेडे खुर्सानी प्रतिकिलो रुपैयाँ १००, हरियो लसुन प्रतिकिलो रुपैयाँ ८०, हरियो धनियाँ प्रतिकिलो रुपैयाँ ९०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रुपैयाँ ३२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रुपैयाँ २२०, छ्यापी सुकेको प्रतिकिलो रुपैयाँ १६०, छ्यापी हरियो प्रतिकिलो रुपैयाँ २००, माछा सुकेको प्रतिकिलो रुपैयाँ १,०००, ताजा माछा (रहु) प्रतिकिलो रुपैयाँ ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रुपैयाँ २८०, ताजा माछा (छडी) प्रतिकिलो रुपैयाँ २५० निर्धारण गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life