Skip to content

तोलामा २ हजार घट्यो सुनकाे मूल्य, चाँदी कति ?

nabil bank

काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज प्रतितोला २ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life