Skip to content

सुनको मूल्य बढ्यो, चाँदी भाउमा गिरावट

nabil bank

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । आज चाँदीको मूल्य भने घटेको छ । यसदिन सुन प्रतिकित्ता २ हजार १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बिहीबार भने चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life