Skip to content

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखा मर्ज हुने

nabil bank

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखा कार्यालय बन्द हुने भएको छ ।

बैंकको धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२ जनकचोकमा रहेको शाखा सोही उपमहानगरपालिका–१ मा रहेको मिल्स एरियामा रहने भएको छ । यसको दुरी करिब ९ सय मिटर रहेको छ ।

बैं‌कका अनुसार गाभिएको शाखा माघ १८ गतेदेखि नयाँ ठाँउबाट सञ्चालन हुने छ । शाखा गाभ्नका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेको वनाएको छ ।

पुरानो शाखाको लकरमा ग्राहकले टुटफुट हुने सामानहरू माघ १५ गतेसम्म बिहान १० देखि दिउँसो ३ बजे भित्र सुरक्षित गर्न भनेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life