काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत हुने बन्दसत्र भोलि सोमबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ। विशेष महाधिवेशनका पक्षधर नेता मनोजमणि आचार्यले निर्धारित समयमै बन्दसत्र प्रारम्भ हुने जानकारी दिएका हुन्।
हाल काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन सत्र जारी छ।








प्रतिक्रिया दिनुहोस्