काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र गगन कुमार थापाको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ ।
महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने क्रम बढेको छ ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा हुन लागेको दुई दिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया सुरु भइरहेको छ ।











प्रतिक्रिया दिनुहोस्