Skip to content

भृकुटीमण्डपमा विशेष महाधिवेशन, देउवाले बोलाए आफूनिकट नेतालाई निवासमा

nabil bank

काठमाडौं । काठमाडौंको भृकुटीमण्डप नेपाली काँग्रेसको एक पक्षले विशेष महाधिवेशन आयोजना गरिरहेको समयमा सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई निजी निवास महाराजगञ्जमा बोलाएका छन् ।

स्रोतका अनुसार देउवाले आज केही समयअघि आफूनिकट नेताहरूलाई निजी निवासमा बोलाएका हुन् ।

छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्रका र केन्द्रीय सदस्य रमेश लेखक समेत देउवा निवासमा पुगेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life