काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तल वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
पुस २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो । अघिल्लो आर्थिक वर्षको नाफाबाट पनि यस कम्पनीmले सेयरधनीलाई लाभांश वितरण गरेको थिएन ।








प्रतिक्रिया दिनुहोस्