Skip to content

सुन–चाँदीको मूल्यमा ऐतिहासिक रेकर्ड कायम

nabil bank
काठमाडौं । मंगलबार पनि सुन–चाँदीको मूल्यले ऐतिहासिक रेकर्ड कायम राखेको छ ।  मंगलबार सुनको मूल्य तोलाको १ हजार ८०० रुपैयाँ र चाँदी तोलाको १४५ रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । सोमबार पनि सुन–चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारबार भइरहेको छ । सोमबार चाँदीको मूल्य तोलाको २ लाख ७४ हजार ७०० रुपैयाँ रहेको थियो ।
यसैगरी, मंगलबार चाँदीको मूल्य तोलाको ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य तोलाको ५ हजार १९५ रुपैयाँ रहेको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life