Skip to content

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

nabil bank

 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

आज बिहान ११ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सरेको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातवटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन भनिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life