Skip to content

कांग्रेस विशेष महाधिवेशनः वरिष्ठ अधिवक्ता केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन

nabil bank

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिन भएको बन्दसत्रले वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनप्रति पार्टी संस्थापन पक्षले भने विमति जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life