Skip to content

कांग्रेस विशेष महाधिवेशनः सभापतिमा गगन थापाको एकल उम्मेदवारी

nabil bank

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि महामन्त्री गगन थापाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।

दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै अन्य पदाधिकारीका लागि मनोनयन दर्ता भइसकेको छ ।

आज बिहान सहमतिका लागि सभापति शेरबहादुर महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले वार्ता गरेका थिए । वार्ता भने सफल भएन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life