काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहलाई कारबाही गर्ने निर्णय गरेको छ ।सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूलाई कारबाही गरेको हो ।
कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले दुबैजनालाई पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसम्म नहने गरी कारबाही गरेको छ ।नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूह ले कारबाही गरेको हाे ।








प्रतिक्रिया दिनुहोस्