काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले कारबाही गरेका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र देशलाई बदल्नसक्ने मान्छे गगन थापा मात्रै भएको बताएका छन् ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनस्थलमा उनले यस्तो बताएका हुन् ।
‘कांग्रेस नेतृत्व गर्नसक्ने र देशलाई बदल्नसक्ने दह्रो मान्छे गगन थापा हो’ उनले भने ‘अब अलमलिनुपर्ने कारण छैन ।’
उनले आफूहरु कारबाहीबाट नआत्तिएको बताए । उनले यसलाई स्वाभाविक रुपमा लिन सबैलाई आग्रह गरे ।








प्रतिक्रिया दिनुहोस्