Skip to content

गरिमा विकास बैंकले गर्‍यो लोगो र छाप परिवर्तन

nabil bank

काठमाडौं । गरिमा विकास बैंकले आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ ।

बैंकले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यले आजदेखि लागू हुनेगरी लोगो तथा छाप परिवर्तन गरेको हो ।

बैंकको १९औँ वार्षिक साधारणसभामा सोसम्बन्धी विशेष प्रस्ताव पारित भएश्चात् अन्य आवश्यक कानुनी प्रक्रियाहरू पूरा गरी नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याइएको हो ।

परिवर्तित लोगोले विकास बैंकको आधुनिकतासहितको सरल पहिचान तथा विश्वसनीय बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने विश्वास विकास बैंकले लिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life