Skip to content

सहकारीको बेथिति जाँचबुझ गर्न पूर्वन्यायाधीश शर्माको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने

nabil bank

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ गर्न आयोग गठन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझका लागि पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदिश खरेलले बताए ।

आजै बसेको बैठकले मानव तथा बाघ अन्तर सम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व बन्यजन्तु कोष मार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९८३ अमेरिकी डलर स्वीकृत गरेको छ ।

त्यस्तै सिटीइभिटीको उपाध्यक्षमा रौतहटका मोहमद सफी उल्लाहलाई नियुक्त गर्ने निर्णय गरेको उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life