Skip to content

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सम्झौता (भिडियाेसहित)

nabil bank

काठमाडौं । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे सम्झौता भएको छ ।

आज सरकार र प्रसाई पक्षबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र महाअभियानका तर्फबाट दुर्गा प्रसाईंले हस्ताक्षर गरे ।

प्रसाई समूहले बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहा गर्नुपर्ने लगायत माग राखिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life