काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।
पु्स ३० गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा १२.७८ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्