Skip to content

विशेष महाधिवेशन बदर गर्न माग गर्दै देउवा पक्ष पुग्यो सर्वोच्च अदालत

nabil bank

काठमाडौं । नेपाली कांग्रेसमा शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत पुगेको छ ।

दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको गगन थापा नेतृत्वको नयाँ समितिको वैधानिकतामाथि प्रश्न उठाउँदै, त्यसलाई बदर गर्न माग गर्दै देउवा समूह सर्वोच्च अदालत पुगेको हो ।

आज काँग्रेसका नेता पूर्णबहादुर खड्का रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।

विशेष महाधिवेशन पक्षधरले विधि विधान विपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले उक्त महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life