Skip to content

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

nabil bank

काठमाडौं । आइतबार सुन–चाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलाको ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार यस्तो सुनको मूल्य तोलाको २ लाख ७७ हजार २०० रुपैयाँ रहेको थियो ।

यसैगरी, आइतबार  चाँदीको मूल्य तोलाको ५ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य तोलाको ६ हजार ६४५ रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life