Skip to content

ऊर्जामा निजी क्षेत्रको लगानी १३१० अर्ब, प्राधिकरणले बिजुली नकिन्दा, प्रशारण लाईन नबन्दा समस्या: अध्यक्ष कार्की

nabil bank

काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ईप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमा

निजी क्षेत्रकाे १३ खर्ब १० अर्ब लगानी रहेको बताएका छन् । ईप्पानको २६ ओै स्थापना दिवसका अवसरमा यस्तो बताएका हुन् ।

ऊर्जा क्षेत्रमा लगानी बढि रहेको र विद्युत प्राधिकरणले समयमा बिद्युत नकिनेेको गुनासो गरे ।

प्राधिकरणले विद्युत नकिन्नुका साथै प्रशारण लाईन निर्माण नभएर बिद्युत बेच्न समस्या भएको उनको भनाइ छ ।

उनले मौसमी खराबिका कारण८० भन्दा बढि आयोजनाले समयमा बिजुलि उत्पादन गर्न जसकेको उनको भनाइ छ ।

अध्यक्ष कार्कीले  आरसिओडि समय थप्न माग गरेको ३ बर्ष भएपनि सरकारले नसुनेको गुनासो गरे ।

कार्यक्रममा कार्कीले एक बर्षमा सेबाेनले १७ आयोजनालाई मात्रै आईपिओ स्वीकृति दिएको बताए ।

अझै ३७ वटा आयोजना पाईपलाईनमा छन् ।कार्कीले उक्त आयोजनाले सेबोनबाट कहिले आईपीओ स्वीकृति पाउने हो ? भन्दै प्रश्न गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life