काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नं. १ बाट आशिका तामाङलाई उम्मेदवार बनाउने भएको छ। तामाङले रास्वपाको तर्फबाट टिकट लिएर आगामी चुनावमा प्रतिस्पर्धा गर्ने भएकी हुन्।

प्रतिक्रिया दिनुहोस्