Skip to content

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड

nabil bank

काठमाडौं । सोमबार सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनको मूल्य सोमबार एकैदिन तोलाको ४ हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि तोलाको १८५ रुपैयाँ बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य तोलाको २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार चाँदीको मूल्य तोलाको ५ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलाको ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life