काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतमले पदबाट राजीनामा दिएका छन् ।
उनले आइतबार साँझ राजीनामा दिएको स्रोतले जनाएको छ ।
गौतम २०८१ मंसिर २७ गते इन्स्योरेन्समा ४ वर्षका लागि सीईओमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्