Skip to content

सञ्चारमन्त्री खरेलले आजै राजीनामा दिने, ललितपुर-२ बाट चुनाव लड्ने

राष्ट्रिय स्वतन्त्र पार्टीबाट पाए टिकट

nabil bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले आजै पदबाट राजीनामा दिने भएका छन् । उनले आज साँझ ५ः३० बजे औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन खरेलले मन्त्री पदबाट राजीनामा दिन लागेको बताइएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने भएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life