काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं क्षेत्र नं. १ बाट रञ्जु दर्शनालाई उम्मेदवार बनाउने घोषणा गरेको छ। उनले रास्वपाको तर्फबाट आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी हुन्।
पार्टीले काठमाडौं–१ मा आफ्नो उपस्थितिलाई बलियो बनाउने लक्ष्यसहित रञ्जु दर्शनालाई उम्मेदारमा उठाएको हो ।








प्रतिक्रिया दिनुहोस्