Skip to content

दुर्गा प्रसाईं हाजिर जमानीमा छुटे

nabil bank
फाइल फोटो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं आज हाजिर जमानीमा छुटेका छन् ।

सोमबार पोखराबाट पक्राउ परेका प्रसाई आज हाजिर जमानीमा छुटेका हुन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा मोटो रकम बुझाएर आधिकारिकता लिएको आरोपसहितको अभिव्यक्ति दिएका थिए । आयोगले त्यसबारे अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौं र साइबर ब्यूरोलाई पत्र लेखेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life