Skip to content

निवर्तमान सञ्चारमन्त्री खरेलले ललितपुर–२ बाट गराए उम्मेदवारी दर्ता

nabil bank

काठमाडौ‌ । निवर्तमान सञ्चारमन्त्री जगदिश खरेलले ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् ।

खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट आज उम्मेदवारी दर्ता गरेका हुन् । सोमबार मन्त्रीबाट राजीनामा दिएका खरेल आजै रास्वपाको पार्टी कार्यालय पुगेका थिए ।

पार्टी कार्यालय पुगे लगत्तै उनले ललितपुर गएर उम्मेदवारी दर्ता गरेका हुन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life