Skip to content

पूर्वअर्थमन्त्री बिष्णु पौडेलले रुपन्देही-२ मा गरे उम्मेदवारी दर्ता

nabil bank

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले उपाध्यक्ष समेत रहेका पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।

निर्वाचनमा नेपाली कांग्रेसका चुन्नप्रसाद पौडलले पनि यसै क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life