Skip to content

पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतको नुवाकोट–१ बाट उम्मेदवारी

nabil bank

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले नुवाकोट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसको तर्फबाट उम्मेदवार बनेका डा. महतले निर्धारित समयअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life