काठमाडौं । निवर्तमान युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सिरहाको लहानस्थित सिरहा क्षेत्र–२ बाट उम्मेदवारी दर्ता गएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी जेनजी आन्दोलन पछि बनेको म्यादी सरकारको म्यादी खेलकुद मन्त्री समेत हुन् । उनले केही दिन अघि राजीनामा दिएका थिए ।








प्रतिक्रिया दिनुहोस्