काठमाडौं । निरन्तर ३४ वर्ष डडेलधुरामा एकछत्र राज गरेका कांग्रेसले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्रमा नैनसिंह महरको प्रवेश भएको छ ।
पार्टीले महरलाई देउवाले यसअघि निर्वाचन लडेको क्षेत्रमा टिकट दिएको छ । कांग्रेस संसदीय बोर्ड बैठकले महरलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । ३४ वर्षपछि यो क्षेत्रमा उम्मेदवार परिवर्तन भएको हो। उनी देउवा पक्षधर नेताहुन् ।








प्रतिक्रिया दिनुहोस्