Skip to content

प्रचण्डले रुकुम पूर्वबाट गरे उम्मेदवारी दर्ता

nabil bank

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका छन् ।

फागुन २१ गते हुने निर्वाचनका लागि प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले उम्मेदवारी दर्ता गरे लगत्तै भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणका लागि तारा चिह्नमा मत दिन सबैलाई आग्रह गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life