Skip to content

एमाले कास्की क्षेत्र नं.२ बाट रश्मि आचार्यको उम्मेदवारी दर्ता

nabil bank

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) कास्की निर्वाचन क्षेत्र नं. २ बाट रश्मि आचार्यले उम्मेदवारी दर्ता गरेका छन्।

आचार्यको प्रस्तावकमा एमाले केन्द्रीय सदस्य प्रभा कोइराला र समर्थकमा पार्टीका कास्की जिल्ला उपाध्यक्ष भेषराज बराल रहेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life