Skip to content

शेखर कोइराला मोरङ-६ बाट चुनाव लड्ने, मोरङका अन्य क्षेत्रमा को-को ?

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मोरङ–६ बाट निर्वाचन लड्ने भएका छन् ।

कांग्रेस संसदीय बोर्डले मोरङ–१ मा खड्ग फागो, २ बाट डा. मिनेन्द्र रिजाल, ३ बाट डा. सुनिल शर्मा, ४ बाट गुरूराज घिमिरेले र ५ बाट फूलकुमार लावती चुनाव लड्ने भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life