Skip to content

निजी तथा सरकारी सम्पत्ति जलाउनेलाई कारबाही गर्ने समय आउँछ: अध्यक्ष ओली

nabil bank

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निजी तथा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्नेहरूमाथि कारबाही गर्ने समय आउने बताएक छन् ।

जेन–जी आन्दोलनका क्रममा आगजनी गरिएको आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने आवासको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्ता गतिविधि अराजक र गैरजिम्मेवार भएको उल्लेख गरे ।

उनले निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने कार्य लोकतान्त्रिक अभ्यासविरुद्ध रहेको बताउँदै दोषीलाई कानुनअनुसार कारबाही गरिनुपर्ने धारणा राखेका छन् ।

‘निजी तथा सरकारी सम्पत्तिलाई तोडफोड र आगजनी गर्नेहरूमाथि कारबाहीको समय आउँछ ।,’ अध्यक्ष ओलीले भने।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life