Skip to content

एमाले अध्यक्ष ओलीले झापा ५ बाट गरे मनोनयन गर्दा

nabil bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आज झापा पुगेर उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

झापा–५ मा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले उम्मेदवारी दर्ता गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life