काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका ४९ जनाले उम्मेदवारीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यस्तै ५ जना उम्मेदवारविरूद्ध दाबी विरोध परेको छ । जसमा एक जनाको उम्मेदवारी खारेज भएको उनको भनाइ छ । अहिलेसम्म नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको हो ।








प्रतिक्रिया दिनुहोस्