काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ ।
आज पार्टी केन्द्रीय समितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ गतेको निर्वाचनमा होमिने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले बताए ।
सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने प्रस्ताव उपसभापति शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा राखेको जानकारी गराए ।
उनका अनुसार त्यो प्रस्ताव उपसभापति पुष्पा भुसालले समर्थन गरेपछि केन्द्रीय कार्यसमितिले पारित गरेको छ ।








प्रतिक्रिया दिनुहोस्