Skip to content

सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न शर्माको प्रस्ताव

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले थापालाई उम्मेदवार बनाउनु पर्ने कारण समेत खुलाएको स्रोतको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life