Skip to content

रेशम चौधरीको उम्मेदवारी खारेज विरुद्ध रिटमा आज पेशी, न्यायाधीश ढकालको इजलासमा सुनुवाइ हुँदै

nabil bank

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ ।

चौधरीले कैलाली–१ बाट उनले दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि सर्वोच्च अदालतमा रिट परेको छ ।

चौधरीको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life