काठमाडौं । साताको चौथो कारोबार दिन बुधबारको प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ। बुधबार यस सेसनमा सेयर बजार मापक नेप्से परिसूचक १.७१ अंकले बढेर २७२८.२२ बिन्दुमा पुगेको छ ।
प्रि–ओपन सेसनमा १ करोड ४७ लाख ६९ हजार ७३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस सेसनमा २२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको सेयर मूल्य घटेर १० कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।








प्रतिक्रिया दिनुहोस्