Skip to content

बालेनसँग चुनावी प्रचारमा हिँडेका सिटौला बेहोस, सेनाको हेलिकप्टरबाट ल्याईदै

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन साहसँग चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला बेहोस भएका छन् । अछाममा बेहोस भएपछि भएपछि उद्दारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर पठाइएको बताइएको छ ।

आज बिहान अछाम सदरमुकाम मंगलसेनमा सिटौला एक्कासि बेहोस भएका हुन् । बेहोस भएर लड्दा टाउकोमा चोट लागेको स्थानीयको भनाइ छ ।

उनको उद्दार गरेर काठमाडौं पठाउन हेलिकप्टर सुर्खेतबाट मगाइएको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life