Skip to content

सशस्त्रद्वारा ललितपुरबाट पेस्तोलसहित तीन जना फक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले दोलखाको भीमेश्वर नगरपालिकाका–२२ वर्षीय सुमन तामाङ, रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाका–२२ वर्षीय सुशील स्याङ्तान र सुनसरीको धरान उपमहानगरपालिकाका–१८ वर्षीय विप्लव राईलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life