Skip to content

नजिकिदै निर्वाचनः प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच २ घण्टा भेटवार्ता

nabil bank

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गएको छ । फागुन २१ गते निर्वाचन हुँदैछ ।

यही बिचमा आज प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच करिब २ घण्टाबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार आज बालुवाटारमा भएको भेटमा निर्वाचन लक्षित विषयमा छलफल भएको छ ।

पछिल्लो समय अध्यक्ष ओलीले निर्वाचनमा सामाजिक सञ्जालमा आफु केन्द्रित गालि गजौल र आलोचना भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

भेटमा निर्वाचनमा शान्ति सुरक्षा, धाँधलीरहित र निष्पक्ष बनाउने बिषयमा छलफल भएको स्रोतको छ । ओलीले एकै चरणमा निर्वाचन गर्नुपर्ने सरकारलाई सुझाव दिएका छन् ।
यता प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा मौसमले साथ नदिए दोस्रो चरणमा हुने बताएकी छिन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi