Skip to content

युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालक परिवर्तन

nabil bank

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालक परिवर्तन भएका छन् । कम्पनीको सञ्चालकमा विपिन बिहारी पंगेनीलाई नियुक्त गरिएको छ । कम्पनीको सञ्चालक समितिले बिहीबार पंगेनीलाई नयाँ सञ्चालक नियुक्त गरेको हो।

यसअघि बलराम खनाल सञ्चालकको भूमिकामा थिए। खनाल २०८० जेठ १४ गते सञ्चालकमा नियुक्त भएका थिए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi