Skip to content

बेनी हाइड्रोपावर प्रोजेक्टले आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बेनी हाइड्रोपावर प्रोजेक्टलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।

कम्पनीलाई बोर्डले प्रतिकित्ता सय रुपैयाँका दरले २० करोड ८० लाख रुपैयाँको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life